बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स२७/१ (४.३)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)शेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

एनपीएलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ६…

Cricket Kitchen

एनपीएलमा कर्णाली याक्सलाई हरायो काठमाडौं गोर्खाले करण केसी र रशिद खानको चमक

काठमाडौं – कप्तान करण केसीको धमाकेदार ब्याटिङ र रसिद खानको अर्धशतकको मद्दतले काठमाडौं गोर्खाले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि जित हासिल गरेको छ। १८१ रनको…

Cricket Kitchen

एनपीएलमा कर्णाली याक्सले काठमाडौं गोर्खालाई १८१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खालाई १ सय ८१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा पठाएको कर्णालीले…

Cricket Kitchen

एनपीएलमा आज काठमाडौंले कर्णाली, सुदूरपश्चिम र चितवन भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाले कर्णाली याक्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसँग…

Cricket Kitchen

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दैछन्

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा आज जनकपुर बोल्ट र पोखरा एभेन्जर्स भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे…

Cricket Kitchen

लोकेशको ८७ रन, विराटनगरले कर्णालीलाई १८७ रनको लक्ष्य

काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले कर्णाली याक्सलाई १ सय ८७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले…

Cricket Kitchen

NPL: जनकपुर बोल्टले काठमाडौं गोरखालाई हरायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको आजको खेलमा जनकपुर बोल्टले काठमाडौं गोर्खासलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।…

Cricket Kitchen

NPL: काठमाडौं गोर्खाले जनकपुर बोल्टलाई ११६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोरखाले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

Cricket Kitchen

काठमाडौंले टस जितेर जनकपुरलाई बलिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा काठमाडौं गोर्खाले टस जितेर पहिले ब्याटिङ रोजेको छ। उद्घाटन खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरको यो प्रतियोगिताको दोस्रो…

Cricket Kitchen

NPL-3: पोखरा एभेन्जर्स आज सुदूरपश्चिम रोयल्ससँग भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु…

Cricket Kitchen