डेभिड मिलरको विस्फोटक ब्याटिङका बाबजुद सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स ३९ रनले पराजित
काठमाडौं – डेभिड मिलरको सनसनीपूर्ण अविजित ९३ रनको इनिङ्सका बाबजुद कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले…








