बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१४१/१ (२१)आयरल्याण्ड एलाई जित्न ६९ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

क्रिकेट समाचार

कर्णालीमाथि कोशीको सहज ४९ रनको जित

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा कोशीले दिएको १२६ रनको लक्ष्य पछ्याएको कर्णाली १९.५ ओभरमा ७६ रनमा…

Cricket Kitchen

रुबिना क्षेत्रीको अर्धशतक, कोशीले कर्णालीलाई १२६ रनको लक्ष्य दिएको छ

१० औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १२६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४ विकेटको…

Cricket Kitchen

इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ

मंगलबार राति अस्ट्रेलियाको कारारामा भएको खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले १३.१ ओभरमा मात्रै २ विकेट गुमाएर १८८…

Cricket Kitchen

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ

काठमाडौं – कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल दोहास्थित युनिभर्सिटी अफ साइन्स…

Cricket Kitchen

भारत विरुद्ध पाकिस्तानको शानदार जित

एसीसी एसिया कप राइजिङ स्टार्स २०२६ को समूह ‘बी’ को आठौं खेलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’माथि ४८ रनले शानदार जित दर्ता गरेको छ। कतारको दोहामा…

Cricket Kitchen

नेपालले दिएको १२२ रनको सामान्य लक्ष्य

कतारमा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ को दोस्रो खेलमा नेपालले यूएईलाई १२१ रनमा आउट गरेको छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड…

Cricket Kitchen

रिजनले पाए कार र मोटरसाइकल, रोयल्सले १ करोड ५० लाख रुपैयाँ पाए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को समापनसँगै च्याम्पियन टोली र उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीले पाउने नगद पुरस्कार र अन्य पुरस्कारको पूर्ण विवरण सार्वजनिक गरिएको छ।…

Cricket Kitchen

एसिया कप राइजिङ स्टार्सः नेपाल युएई विरुद्ध मैदान उत्रने

  काठमाडौं – कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।   खेल दोहास्थित युनिभर्सिटी…

Cricket Kitchen

स्वर्गीय नरेश श्रेष्ठ स्मृति U-19 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2026: फिक्स्चर घोषणा

स्वर्गीय नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ को औपचारिक खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ​​मङ्सिर २६ गतेदेखि डिसेम्बर…

Cricket Kitchen

एनपीएल फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ। पहिले…

Cricket Kitchen