बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१४१/१ (२१)आयरल्याण्ड एलाई जित्न ६९ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

कर्णालीमाथि कोशीको सहज ४९ रनको जित

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा कोशीले दिएको १२६ रनको लक्ष्य पछ्याएको कर्णाली १९.५ ओभरमा ७६ रनमा…

Cricket Kitchen

इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको छ

मंगलबार राति अस्ट्रेलियाको कारारामा भएको खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले १३.१ ओभरमा मात्रै २ विकेट गुमाएर १८८…

Cricket Kitchen

सुदूरपश्चिममा बागमतीले सहज जित हासिल गर्यो

दशौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको वाग्मतीले १८ ओभरमा ३ विकेट गुमाएर सहजै लक्ष्य…

Cricket Kitchen

एसिया कप राइजिङ स्टार्सः नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ

काठमाडौं – कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल दोहास्थित युनिभर्सिटी अफ साइन्स…

Cricket Kitchen

नेपालले दिएको १२२ रनको सामान्य लक्ष्य

कतारमा जारी एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ को दोस्रो खेलमा नेपालले यूएईलाई १२१ रनमा आउट गरेको छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड…

Cricket Kitchen

एसिया कप राइजिङ स्टार्सः नेपाल युएई विरुद्ध मैदान उत्रने

  काठमाडौं – कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।   खेल दोहास्थित युनिभर्सिटी…

Cricket Kitchen

एनपीएल फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ। पहिले…

Cricket Kitchen

एनपीएल फाइनल: सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ रोज्यो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। लुम्बिनी लायन्सले दुई पक्षबीच हेड टु हेडको…

Cricket Kitchen

नेपालले इङ्ल्यान्डमा आयरल्याण्ड र बंगलादेशसँग खेल्दैछ

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ को जुनमा इङ्ल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (MCC) को सहकार्यमा…

Cricket Kitchen

दीपेन्द्रले रोहितलाई हावी गरे

काठमाडौं, नोभेम्बर २१ : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्तमा आज (शनिबार) साविकको च्याम्पियन लुम्बिनी लायन्स र तेस्रो पटकको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका…

Cricket Kitchen