बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स४५/२ (६.५)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)शेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

रोमाञ्चक प्रतियोगितामा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३…

Cricket Kitchen

विराटनगरले दियो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले तीन विकेट…

Cricket Kitchen

विराटनगरले चितवन विरुद्ध पहिलो खेल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को आजको उद्घाटन खेलमा विराटनगर किंग्सले पहिले बलिङ गर्दैछ। चितवन राइनोजविरुद्ध टस जितेर विराटनगरले पहिले बलिङ रोजेको छ। सन्दीप लामिछानेको कप्तानीमा…

Cricket Kitchen

NPL: हापलेस सुदूरपश्चिम मात्र ८७ रनमा अलआउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ। लुम्बिनी लायन्ससँग संघर्षरत सुदूरपश्चिम १७.२ ओभरमा अलआउट…

Cricket Kitchen

NPL-3: लुम्बिनी सुदूरपश्चिम विरुद्ध पहिलो बलिङ गर्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ…

Cricket Kitchen

लुम्बिनीसँगको फाइनल हारको बदला लिने लक्ष्यमा सुदूरपश्चिम

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन दिन आज रोमाञ्चक र निकै प्रतिस्पर्धात्मक खेल हुँदैछ। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले गत सिजनको फाइनल…

Cricket Kitchen

पाकिस्तानी कप्तान साहिबजादा फरहान एनपीएल २०२६ मा कर्णाली याक्सबाट खेल्ने

काठमाडौं – पाकिस्तान टी–२० कप्तान साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा कर्णाली याक्सको प्रतिनिधित्व गर्ने भएका छन्। कर्णाली याक्सले बिहीबार औपचारिक रुपमा…

Cricket Kitchen

NPL टिकट मूल्यहरू घोषणा गरियो

  काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकटको मूल्य सार्वजनिक गरेको छ। बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार लिग चरणका…

Cricket Kitchen

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। आफ्ना बलरको उत्कृष्ट प्रदर्शनका साथ नेपालले ओमानमा जारी लिग २ शृंखलामा लगातार…

Cricket Kitchen

रोहितले शतक प्रहार गरेपछि नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ

  काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी एकदिवसीय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ…

Cricket Kitchen