बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स५९/२ (९)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

आईसीसी एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ आईसीसी पुरुष एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ। नेपालले…

Cricket Kitchen

अमेरिकाले दुई खेल बाँकी राख्दै आईसीसी विश्वकप लिग २ च्याम्पियनको उपाधि जितेको छ

  काठमाडाैं – अमेरिकाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आईसीसी विश्वकप लिग २ को दुई खेल बाँकी रहँदा च्याम्पियन बनेको छ। अघिल्लो लिग २ चक्रमा पाँचौं स्थानमा…

Cricket Kitchen

स्मृति मन्धाना भारतीय महिला क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त भएकी छिन्

काठमाडौं – हरमनप्रीत कौरले सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएपछि भारतीय महिला क्रिकेट टोलीको नयाँ कप्तानमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले स्मृति मन्धानालाई नियुक्त गरेको छ। सन्…

Cricket Kitchen

NPL को तयारी अन्तिम चरणमा प्रवेश

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।…

Cricket Kitchen

अभिषेक, शुभमन र रजा आईसीसी पुरुष खेलाडीको लागि मनोनयनमा परेका छन्

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सेप्टेम्बर २०२६ को महिनाको उत्कृष्ट खेलाडी अवार्डका लागि भारतका अभिषेक शर्मा र शुभमन गिलसहित जिम्बावेका सिकन्दर रजालाई मनोनयन गरेको…

Cricket Kitchen

पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्डिस नेपाल आएका छन्

  पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअघि पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्डिस नेपाल आएका छन्। पूर्व श्रीलंकाली क्रिकेटर एनपीएल सिजन ३ को लागि…

Cricket Kitchen

नेपाल प्रिमियर लिग खेल्न पाउँदा उत्साहित मोइन अली, नेपाली फ्यानहरूको जोशको प्रशंसा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले अनुबन्ध गरेका इंग्ल्याण्डका स्टार क्रिकेटर मोइन अलीले नेपालको क्रिकेटप्रतिको लगावको प्रशंसा गरेका छन्। जनकपुर बोल्टसँग अनुबन्धन गरेपछि…

Cricket Kitchen

शाई होपको कीर्तिमानी शतकले वेस्ट इन्डिजलाई भारतमाथि ऐतिहासिक जित दिलायो

  काठमाडौं – शाई होपको कीर्तिमानी अविजित १६२ रनको विशाल लक्ष्य पछ्याउँदै वेष्ट इन्डिजले तेस्रो एकदिवसीय खेलमा भारतलाई पाँच विकेटले पराजित गर्दै शानदार जित हात पारेको…

Cricket Kitchen

विश्वकप लिग २ का लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ

  काठमाडौं – ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजका लागि नेपालले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। अक्टोबर ९ देखि १९…

Cricket Kitchen

गिलको दोहोरो शतकसँगै भारतले सिरिज जित्यो

काठमाडौं – वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा ८ विकेटले पराजित गर्दै भारतले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ। ४०६ रनको लक्ष्य पछ्याएको भारतले ४२.४…

Cricket Kitchen