बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स७३/३ (११.३)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

श्रीलंकामाथि इंग्ल्याण्डको सहज जित

  काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला इंग्ल्याण्डले एक खेल बाँकी रहँदै जितेको छ। कार्डिफमा भएको दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै तीन खेलको…

Cricket Kitchen

एसियाली खेलकुदः श्रीलंकासँगको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द, नेपाल नकआउट

  काठमाडौं – श्रीलंकाविरुद्धको पुरुष क्रिकेटको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल हाल जापानमा जारी २० औं एसियाली खेलकुदबाट बाहिरिएको छ। नागोयाको कोरोगी स्पोर्ट्स पार्कमा…

Cricket Kitchen

मलेसिया क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त भएका छन्

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छन्। दास यसअघि नेपाल क्रिकेट संघ (क्यान)…

Cricket Kitchen

नेपाल र जापानबीचको खेल नतिजाविहीन सकियो, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं – २० औं एसियाली खेलकुद अन्तर्गत नेपाल र जापानबीचको पुरुष क्रिकेट खेल वर्षाका कारण बिना नतिजा समाप्त भएको छ। खेल करिब एक घण्टा ढिलो भएको…

Cricket Kitchen

२० औं एसियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ

  काठमाडौं – जापानको इचिनोमिया–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित…

Cricket Kitchen

अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ

काठमाडौं – जापानमा जारी २० औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

दीपेन्द्र सिंह ऐरी आईसीसी टी–२० को अलराउन्डर वरियतामा चौथो स्थानमा झरेका छन्

काठमाडौं – नेपालका टी–२० आई कप्तान दीपेन्द्रसिंह ऐरी आइसीसीको पछिल्लो टी–२० आई अलराउन्डर वरियतामा एक स्थान तल झरेर चौथो स्थानमा झरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको…

Cricket Kitchen

विदेशी ताराहरूले NPL को पहुँच विस्तार गरे

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो र दोस्रो संस्करणले नेपालमा फ्रेन्चाइज क्रिकेटको जग बसालेको छ। लिग आफ्नो तेस्रो संस्करण तर्फ अघि बढ्दै गर्दा, उच्च प्रोफाइल…

Cricket Kitchen

भुटान राष्ट्रिय क्रिकेट टोली पोखरामा चार अभ्यास खेल खेल्ने तयारीमा छ

कास्की : भुटान राष्ट्रिय क्रिकेट टोलीले विश्व पर्यटन दिवसको अवसरमा पोखरा रंगशालाको क्रिकेट मैदानमा चार मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ। भुटानी पुरुष राष्ट्रिय क्रिकेट टोली…

Cricket Kitchen

नेपाली क्रिकेट टिमलाई बिदाइ

  काठमाडौं – जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन लागेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई शनिबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्…

Cricket Kitchen