बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:५८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२८/४ (१७.५)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

नेपाल प्रिमियर लिग

NPL: चितवन टस जितेर ब्याटिङ रोज्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आजको पहिलो खेलमा जनकपुर बोल्ट र चितवन राइनोज भिड्दैछन्।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस…

Cricket Kitchen

एनपीएलमा आज दुई खेलको तालिका

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।   बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने पहिलो खेलमा चितवन राइनोजले जनकपुर बोल्टको सामना…

Cricket Kitchen

NPL: आज विश्राम दिन, भोलि दुई खेल

  काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आज विश्राम दिन रहेको छ। तर, भोलि मंगलबार दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

Cricket Kitchen

NPL: कर्णालीले काठमाडौं विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ

  काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खा भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले…

Cricket Kitchen

एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दैछन्

  काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णाली याक्स र काठमाडौं गोर्खा भिड्दैछन्। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ। सोमपाल…

Cricket Kitchen

कर्णाली विराटनगर विरुद्ध पहिलो ब्याटिङ गर्दै

काठमाडौं – कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा तीन खेलबाट दुई अंक जोडेको कर्णाली प्लेअफको आशा जीवित…

Cricket Kitchen

चितवन १७.१ ओभरमा अलआउट हुँदा काठमाडौंको सहज जित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले चितवन राइनोजमाथि जित हात पारेको छ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर…

Cricket Kitchen

NPL क्रिकेट: चितवनले टस जितेर बलिङ रोजेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खा भिड्दैछन्।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले…

Cricket Kitchen

NPL क्रिकेट: मैदान लिन चार टोली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आज राजधानीमा दुई खेल हुँदैछन्।   त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे पहिलो खेलमा चितवन राइनोज…

Cricket Kitchen

जनकपुर बोल्टलाई हराउँदै पोखरा एभेन्जर्सले आफ्नो हारको सिलसिला टुटेको छ

काठमाडौं – जनकपुर बोल्टलाई हराउँदै पोखरा एभेन्जर्सले आफ्नो हारको सिलसिला अन्त्य गरेको छ। वायन पार्नेलको अर्धशतकले पनि जनकपुरलाई अर्को हारबाट जोगाउन सकेन। पारनेलले ३८ बलमा अर्धशतक…

Cricket Kitchen