बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:४८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२०/४ (१६.२)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

नेपाल प्रिमियर लिग

एनपीएलमा आज दुई खेल, चितवन र पोखरा जित्नै पर्ने दबाबमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दुई खेल हुँदैछन्।   पहिलो खेल बिहान ११ः४५ मा पोखरा एभेन्जर्स र काठमाडौं…

Cricket Kitchen

विराटनगरलाई ५ विकेटले पराजित गर्दै लुम्बिनीको प्लेअफको आशा जीवितै

काठमाडौं – लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट बाँकी रहँदै लक्ष्य पुरा गर्यो।  …

Cricket Kitchen

विराटनगरले लुम्बिनीलाई १ सय ४५ रनको लक्ष्य दिएको छ

काठमाडौं– विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ।   नेपाल प्रिमियर लिगमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १…

Cricket Kitchen

लुम्बिनीले विराटनगरविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ

काठमाडौं – लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेल…

Cricket Kitchen

एनपीएलः आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच अपरान्ह ४ बजे प्रतिस्पर्धा हुँदैछ।…

Cricket Kitchen

पोखरासँग पराजित हुँदै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ

काठमाडौं – पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट भयो।…

Cricket Kitchen

एडम रोसिङ्टनले नेपाल प्रिमियर लिगमा दोस्रो शतक प्रहार गरेका छन्

काठमाडौं – पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन्। उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै यो…

Cricket Kitchen

चार अर्धशतक सहितको खेलमा जनकपुरसँग चितवन ६ विकेटले पराजित

काठमाडौं – चार अर्धशतक बनाएको खेलमा जनकपुर बोल्टले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।   टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर १७६…

Cricket Kitchen

NPL: मलान र साउदबाट अर्धशतक

काठमाडौं – चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान दाविद मलान र अर्जुन साउद दुवैले अर्धशतक बनाएका छन्।   कीर्तिपुर क्रिकेट मैदानमा जनकपुर बोल्टविरुद्धको खेलमा दुवै खेलाडीले अर्धशतक पुरा…

Cricket Kitchen

दुई खेलाडीको अर्धशतक, चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं – चितवन राइनोजले जनकपुर बोल्टलाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो।   चितवनका लागि…

Cricket Kitchen