बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१८६/३ (२९)आयरल्याण्ड एलाई जित्न २४ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

विश्वकप लिग २

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। आफ्ना बलरको उत्कृष्ट प्रदर्शनका साथ नेपालले ओमानमा जारी लिग २ शृंखलामा लगातार दोस्रो जित हात पारेको छ। यो…

Cricket Kitchen

रोहितले शतक प्रहार गरेपछि नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ

  काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी एकदिवसीय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ…

Cricket Kitchen

नेपालले एकदिवसीय मान्यता गुमाए भने के हुन्छ ?

नेपालको शीर्ष चारमा पुग्ने सम्भावना गणितीय हिसाबले मात्रै छ। यथार्थमा प्रतिशतका हिसाबले सम्भावनाको कुरा गर्ने हो भने नेपालले शीर्ष चारमा पुग्ने सम्भावना १ प्रतिशत पनि देखिँदैन।…

Cricket Kitchen

नेदरल्याण्डको उत्कृष्ट प्रदर्शन, नामिबियामाथि ५८ रनको जित

नेदरल्यान्ड्सले नामिबियालाई ५८ रनले पराजित गर्दै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को महत्वपूर्ण दुई अंक सुरक्षित गरेको छ। जुलाई २५, २०२६ मा युट्रेचको स्पोर्टपार्क मार्सचाल्करविर्डमा…

Cricket Kitchen

नेपालको ब्याटिङ संघर्ष जारी, नेदरल्याण्ड ६ विकेटले विजयी

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को ११६औँ खेलमा युट्रेचको स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ। १५८ रनको मामूली लक्ष्य पछ्याएको…

Cricket Kitchen

कमजोर ब्याटिङका ​​कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार भएको ११६औँ खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। १५८ रनको मामूली लक्ष्य पछ्याएको नामिबियाले ७४ बल…

Cricket Kitchen

पूर्वावलोकन – नेपाल Vs नामिबिया I 1st ODI I CWC लीग I नेदरल्याण्ड्स सिरीज

नेपालले नेदरल्याण्ड्स सिरिजको आफ्नो पहिलो खेल नामिबियासँग खेल्दैछ। कार्यक्रम स्थलको अवस्था के छ ? यस मैदानमा पछिल्ला खेलहरू कस्तो रह्यो? टिमले टस जित्यो भने के गर्नुपर्छ…

Udeep R. Dhungana

नेपालले अमेरिकालाई दियो ३१८ रनको ठूलो लक्ष्य, इशान पाण्डेको ८४ रन

  काठमाडौं – आईसीसी विश्वकप लिग २ मा नेपालले तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

Cricket Kitchen

आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिका विरुद्ध ब्याटिङ गरेको छ

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले अमेरिकासँग ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ…

Cricket Kitchen

टियु मैदानमा भएको विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ

  काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ। १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव १…

Cricket Kitchen