बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२/१ (१.४)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२००/३ (३१.४)आयरल्याण्ड एलाई जित्न १० रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

विश्वकप लिग २

आईसीसी विश्वकप लिग २ : नेपाल विरुद्ध स्कटल्याण्डको ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डसँग पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले…

Cricket Kitchen

नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य राखेको छ

युएईमा जारी विश्वकप क्रिकेट लिग २ को ८८ औँ खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले…

Cricket Kitchen

दीपेन्द्रको पाँचौं अर्धशतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले एकदिवसीय क्रिकेटमा पाँचौं अर्धशतक पूरा गरेका छन्। अगस्ट १, २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ऐरीले अमेरिकाविरुद्ध आफ्नो ६३औं…

Cricket Kitchen

के भन्छ तथ्याङ्क ? नेपाल Vs UAE, पूर्व म्याच विश्लेषण

युएई अंक तालिकाको पुछारमा छ। नेपाल त्यसभन्दा एक स्थान माथि अर्थात सातौं स्थानमा छ। दुवै टोली शीर्ष चारमा पुग्न संघर्षरत छन्। समुहमा टी–२० ढाँचामा रहेका अन्य…

Udeep R. Dhungana

खेलपछिको विश्लेषणः अमेरिकासँग नेपाल किन हार्यो ?

पछिल्लो समय नेपाली क्रिकेट फ्यानमा टोलीले आफ्नो लय पाएको विश्वास बढेको छ। नेपाल उत्कृष्ट शैलीमा विश्वकपमा छनोट भएको हो। यसअघि वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजमा ऐतिहासिक जित…

Cricket Kitchen

म्याच पूर्वावलोकन: नेपाल विरुद्ध नेदरल्याण्ड, स्कटल्याण्ड T20 I शृंखला

नेपालले सुरु गर्‍यो टी-२० विश्वकप २०२६ को खोजी: स्कटल्याण्डमा नेदरल्याण्ड्स विरुद्धको हाई-स्टेक शोडाउन! अब नेपालले टी–२० विश्वकप एसिया छनोटको तयारीमा पूर्ण ध्यान दिनेछ। नेदरल्यान्ड्सविरुद्धको खेलपछि कप्तान…

Cricket Kitchen

नन्दन यादव डेब्यूमा चम्किए, पहिलो एकदिवसीयमा तीन विकेट लिए

  काठमाडौं – स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका तिब्र गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन…

Cricket Kitchen

नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेको छ

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले १६ रनले जित हात पारेको छ। स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले पराजित गरेको हो। नेपालले दिएको…

Cricket Kitchen

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं – आरिफ शेखले बनाएको ८४ रनको इनिङ्समा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध २३७ रनको मध्यम लक्ष्य दिएको छ। डुनेडिनमा टस हारेर पहिले ब्याटिङको…

Cricket Kitchen

नेपालले पहिले ब्याटिङ गर्दै नेदरल्याण्ड्स विरुद्ध तीन परिवर्तन गरेको छ

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। चोटका कारण सोमपाल कामी र गुलशन झा…

Cricket Kitchen