बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:४८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२०/४ (१६.२)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

नेपाल प्रिमियर लिग

जनकपुरलाई पोखराले दिएको १५६ रनको लक्ष्य

काठमाडौं – पोखरा एभेन्जर्सले जनकपुर बोल्टलाई १ सय ५६ रनको लक्ष्य दिएको छ।   टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ६ विकेट गुमाएर १५५ रन बनाएको…

Cricket Kitchen

पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको छ

काठमाडौं – पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको दोस्रो खेलमा आज पोखराले जनकपुर बोल्ट्ससँग खेल्दैछ।   अनिल शाहको कप्तानीमा…

Cricket Kitchen

लुम्बिनी सुदूरपश्चिमसँग ७ विकेटले पराजित

काठमाडौं – लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ।   यो जितसँगै सुदूरपश्चिमले नेपाल प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। टस हारेर…

Cricket Kitchen

लुम्बिनीले सुदूरपश्चिमलाई १ सय ४४ रनको लक्ष्य दिएको छ

काठमाडौं – लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।   टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा १४३ रनमा अलआउट…

Cricket Kitchen

सुदूरपश्चिमले टस जितेर लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीको कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको खेलमा रोहितकुमार पौडेलको कप्तानीले सुदूरपश्चिमलाई हराउने…

Cricket Kitchen

एनपीएलमा आज दुई खेल: जनकपुर र पोखरा आफ्नो पहिलो जितको लक्ष्यमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको राजधानीमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच दुई खेल हुँदैछन् । त्रिभुवन…

Cricket Kitchen

विराटनगरको अपराजित यात्रा चितवनसँग पराजित रञ्जितले पाँच विकेट लिए

काठमाडौं – चितवन राइनोजका रन्जित कुमारले पाँच विकेट लिएर नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको अपराजित यात्रा टुङ्ग्याएका छन्।   चितवनले दिएको १७५ रनको लक्ष्य…

Cricket Kitchen

चितवनले विराटनगरलाई १ सय ७५ रनको लक्ष्य दिएको छ

काठमाडौं – चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा पठाएको चितवनले ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। चितवनका लागि रवि…

Cricket Kitchen

विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ

काठमाडौं – विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ।   नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तीन…

Cricket Kitchen

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।   खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।…

Cricket Kitchen