NPL: लुम्बिनी लायन्स विरुद्ध काठमाडौं गोर्खा ब्याटिङ
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलमा अहिले काठमाडौं गोर्खाले लुम्बिनी लायन्ससँग ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर…







