बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ५:२० बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१६४/७ (२०)डेजर्ट भाइपर्स४८/४ (८.३)डेजर्ट भाइपर्सलाई जित्न ११७ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलाभोलि बिहान ४:४० बजे११ घण्टा १९ मिनेटमा सुरुमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलाभोलि बिहान ८:१० बजे१४ घण्टा ४९ मिनेटमा सुरु
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

NPL: विराटनगर क्वालिफायरका लागि छनोट भयो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ।   १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले…

Cricket Kitchen

नेपाल प्रिमियर लिग: सुदूरपश्चिम विरुद्ध विराटनगरका लागि साम र फाफको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सका फाफ डु प्लेसिसले १९ बलमा अर्धशतक पुरा गरेका छन्। आज कीर्तिपुरमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्दै उनले पाँच चौका र चार…

Cricket Kitchen

सुदूरपश्चिमले विराटनगरलाई १ सय ४८ रनको लक्ष्य दिएको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ।   टस हारेर पहिले ब्याटिङमा पठाएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनाएको…

Cricket Kitchen

विराटनगरले सुदूरपश्चिम विरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ

काठमाडौं – विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम अपराजित रहँदै ६ खेलबाट १२ अंकसहित…

Cricket Kitchen

एनपीएलमा आज दुई खेल: क्वालिफायर खेल्न विराटनगरलाई जित आवश्यक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको टीयू क्रिकेट मैदानमा शनिबार दुई खेल हुँदैछन्।   बिहान ११ः१५ बजे सुरु हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर…

Cricket Kitchen

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा छनोट भएको छ

काठमाडौं – जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको छ। जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा १३६ रन बनाएको…

Cricket Kitchen

NPL: जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ

काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट आमनेसामने हुँदैछन्।   कीर्तिपुर मैदानमा भएको खेलमा जनकपुरले टस जितेर…

Cricket Kitchen

चितवनलाई हराउँदै सुदूरपश्चिम अपराजित रह्यो

काठमाडौं – सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ।…

Cricket Kitchen

सुदूरपश्चिमले चितवनलाई १७० रनको लक्ष्य दिएको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १ सय ७० रनको लक्ष्य दिएको छ।   टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेट गुमाएर १६९ रन बनाएको…

Cricket Kitchen