बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:५८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२८/४ (१७.५)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

शाहिन अफ्रिदी पाकिस्तानको एकदिवसीय टोलीको कप्तानमा नियुक्त भएका छन्

काठमाडौं – पाकिस्तानको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको नयाँ कप्तानमा शाहिन अफ्रिदी नियुक्त भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मोहम्मद रिजवानको स्थानमा अफ्रिदीलाई नियुक्त गर्ने निर्णय…

Cricket Kitchen

नेपालले शरदको कप्तानीमा हङकङ क्रिकेट छक्का खेल्ने भएको छ

काठमाडौं – सिनियर खेलाडी शरद भेषावकरले आगामी हङकङ क्रिकेट सिक्स प्रतियोगितामा नेपाली टोलीको कप्तानी गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार एक प्रेस विज्ञप्ति जारी…

Cricket Kitchen

नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ

  काठमाडाैं – नेपालले दबदबा र निरन्तरताको ऐतिहासिक प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया प्यासिफिक छनोटमा अपराजित रहँदै उपाधि जितेको छ। शुक्रबार भएको…

Cricket Kitchen

नेपाल प्रिमियर लिगको दोस्रो सिजन खेल्ने अष्ट्रेलियाली क्रिकेटर डी’आर्सी शर्ट लुम्बिनी लायन्समा आवद्ध

    काठमाडौं – अस्ट्रेलियाका स्टार अलराउन्डर डी’आर्सी सर्ट नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी दोस्रो सिजन लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले…

Cricket Kitchen

नेपाल फेरि टी–२० विश्वकपका लागि छनोट भएको छ

काठमाडौं – नेपाली क्रिकेटको इतिहासमा अर्को ठूलो उपलब्धि थपिएको छ। नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी आईसीसी…

Cricket Kitchen

सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट पुरा गरेका छन्

  काठमाडौं – नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट लिएर ठूलो उपलब्धि हासिल गरेका छन्। उनले आईसीसी पुरुष टी–२० विश्वकप एसिया र…

Cricket Kitchen

टी–२० विश्वकप छनोट : नेपालले आयोजक ओमानसँग महत्वपूर्ण भिडन्त गर्ने भएको छ

  काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज आयोजक राष्ट्र ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार…

Cricket Kitchen

नेपालले आज कतारको सामना गर्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।   ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समय…

Cricket Kitchen

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं – बल र फिल्ड दुबैमा चम्केका दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रर्दशनका कारण नेपालले युएईलाई पराजित गरेको छ। नेपाललाई १ रनले नाटकीय जित दिलाउन ऐरीले महत्वपूर्ण…

Cricket Kitchen

नेपालले युएई विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ

  काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताको आफ्नो पहिलो सुपर सिक्स खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस…

Cricket Kitchen