बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ४:०८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१४१/५ (१८.३)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

NPL का लागि सबै तयारी पूरा भयो: पहिलो पटक फ्लडलाइट अन्तर्गत खेलिने खेलहरू

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ (मङ्सिर मसान्त) बाट…

Cricket Kitchen

निशमले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग २०२५ खेल्ने भएका छन्

  काठमाडौं – न्यूजिल्याण्डका अलराउन्डर जिमी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखरा एभेन्जर्सले मंसिर १ गतेबाट सुरु हुने एनपीएलको…

Cricket Kitchen

शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्

    काठमाडौं – क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।   हङकङमा जारी छक्का प्रतियोगितामा नेपालको फाइनल खेलपछि शरदले यो घोषणा गरेका हुन्।…

Cricket Kitchen

नेपाल युएईसँग ४३ रनले पराजित भएको छ

    काठमाडौं – हङकङ सिक्सको बाउल लिगमा नेपाल युएईसँग ४३ रनले पराजित भएको छ।   प्रतियोगितामा नेपालको अभियान समाप्त भएको दिन आज बिहान यो खेल…

Cricket Kitchen

अफगानिस्तानसँग नेपाल १७ रनले पराजित भएको छ

काठमाडौं – हङकङ क्रिकेट सिक्सेज प्रतियोगितामा शुक्रबार नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। ११३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन…

Cricket Kitchen

मालिकहरूले रणनीतिक समीक्षा सुरु गर्दा RCB $ 2 बिलियन सम्म बेच्न सकिन्छ

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का मालिकहरूले फ्रेन्चाइज बेच्ने सम्भावनालाई गम्भीरतापूर्वक विचार गर्न थालेका छन् – यो सम्झौताले…

Cricket Kitchen

नेपालले युएईलाई २ सय ४० रनको लक्ष्य दिएको थियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पाँचौं त्रिदेशीय एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले युएईलाई २ सय ४० रनको लक्ष्य दिएको छ। दुबई…

Cricket Kitchen

टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पाँचौं त्रिदेशीय एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोली युएई विरुद्ध टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

खेलकुदका लागि नेपथ्य

  काठमाडौं : नेपालको लोकप्रिय लोक-रक ब्यान्ड नेपथ्यले यही साता नेपाली खेलकुद समुदायसँग हात मिलाएर आफ्नो गृहनगर दर्शकका लागि प्रस्तुति दिने भएको छ। ब्यान्डले शुक्रबार, कार्तिक…

Cricket Kitchen

रवि बोपाराले चितवन राइनोजसँग एनपीएल खेल्ने

काठमाडौं – इङ्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन्। बोपारा अघिल्लो संस्करणमा पनि चितवनको टोलीमा थिए। चितवन राइनोजले…

Cricket Kitchen