बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१७८/२ (२६)आयरल्याण्ड एलाई जित्न ३२ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

खेल समीक्षा

नेपालले नेदरल्यान्ड्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ

  काठमाडौं – जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…

Cricket Kitchen

नेदरल्याण्ड्स विरुद्ध नेपालको बलिङ

  काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो खेलमा नेपालले नेदरल्याण्डविरुद्ध बलिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

कास्की जिल्ला एकदिवसीय प्रतियोगितामा माछापुच्छ्रे सीसी क्रुजको शानदार जित

  कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी)ले गण्डकी स्पोर्ट्स क्लबलाई पराजित गरेको छ। गण्डकी स्पोर्ट्स क्लबले टस जितेर पहिले…

Cricket Kitchen

आईसीसीले खेल तालिका परिवर्तन गर्न बंगलादेशको अनुरोध अस्वीकार गर्‍यो, भारतमा खेल्नुपर्छ

काठमाडौं – भारतमा यही फेब्रुअरी ७ बाट सुरु हुन लागेको टी–२० विश्वकपका खेलहरु खेलाउने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको विवादले…

Cricket Kitchen

नेपालले आज मुलपानीमा अमेरिकासँग खेल्दैछ

  काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले आज अमेरिकासँग मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेल्दैछ। नेपालमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप छनोटको पूर्व तयारीमा नेपालले…

Cricket Kitchen

CAN ले वार्षिक क्रिकेट क्यालेन्डर जारी गरेको छ

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले…

Cricket Kitchen

कोशी प्रदेशका क्रिकेटर मिनासको सडक दुर्घटनामा मृत्यु भएको छ

  पथरी – कोशी प्रदेशका क्रिकेटर मिनास थापाको सडक दुर्घटनामा मृत्यु भएको छ। बुधबार राति विराटनगरस्थित एयरपोर्ट मोडमा मोटरसाइकलको पोलमा ठोक्किँदा थापा गम्भीर घाइते भएका थिए।…

Cricket Kitchen

क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

  काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले औपचारिक रूपमा राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)मा बुझाएको राजीनामा पत्रमा कटुवालले नेपाली…

Cricket Kitchen

टी–२० विश्वकपका लागि नेपाली टोली बन्द प्रशिक्षण शिविरमा

  काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को पूर्व तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण शिविरको प्रारम्भिक चरण सोमबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ…

Cricket Kitchen

NPL: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायर खेल राजधानीमा हुँदैछ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ४ बजे हुने छनोट खेलमा…

Cricket Kitchen