बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१६५/१ (२३.३)आयरल्याण्ड एलाई जित्न ४५ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

खेल समीक्षा

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

  काठमाडौं – हिजोदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट दुई विभागीय टोली…

Cricket Kitchen

सेनालाई पछ्याउँदै प्रहरी

  काठमाडौं – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको जे ट्रफी पुरुष इलाइट कप क्रिकेटको फाइनलको पहिलो दिन रोमाञ्चक बनेको छ। पहिलो इनिङ्समा त्रिभुवन आर्मी…

Cricket Kitchen

टी–२० विश्वकपमा भारतले लगातार चौथो जित दर्ता गरेको छ

  काठमाडौं – भारतले जारी टी–२० विश्वकपमा लगातार चौथो जित हात पारेको छ। बुधबार सम्पन्न समूह ए को खेलमा भारतले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको हो।…

Cricket Kitchen

वेष्ट इन्डिजसँग लगातार तेस्रो हार बेहोरेर नेपाल विश्वकपबाट बाहिरिएको छ

काठमाडौं – नेपाल समुह चरणमा लगातार तेस्रो हार बेहोरेपछि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को सुपर आठ चरणको दौडबाट बाहिरिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा आज…

Cricket Kitchen

आयोजक प्रतिभा माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ

पोखरा – आयोजक प्रतिभा माध्यमिक विद्यालय प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले प्रतियोगिता आयोजना गर्न लागेको हो। यो उपलब्धिसँगै…

Cricket Kitchen

वार्मअप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ

  काठमाडौं – आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। चेन्नईमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो। क्यानडाले…

Cricket Kitchen

अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज पाकिस्तानले जितेको छ

काठमाडौं – अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज पाकिस्तानले जितेको छ। शनिबार भएको दोस्रो टी–२० खेलमा पाकिस्तानले ९० रनले जित हात पार्दै एक खेल बाँकी रहँदै सिरिज कब्जा गरेको…

Cricket Kitchen

आइतबारदेखि सुरु भएको प्रतिभा सुपर लिग क्रिकेटको उद्घाटन खेलमा प्रतिभा वाराहीसँग भिड्दै छिन्

पोखरा – प्रतिभा सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु हुँदैछ। पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा प्रतिभा मावि पोखराको आयोजनामा ​​अन्तर माध्यमिक विद्यालय…

Cricket Kitchen

बंगलादेशले स्कटल्याण्डमाथि व्यापक जित दर्ता गरेको छ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्याण्डलाई ९० रनले पराजित गरेको छ।…

Cricket Kitchen

टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्याण्ड

  काठमाडौं – भारतमा खेल खेल्ने विवादका कारण बंगलादेश प्रतियोगिताबाट बाहिरिएपछि अर्को महिना हुने टी–२० विश्वकपमा बंगलादेशको स्थान स्कटल्याण्डले खेल्ने क्रिकेटको सञ्चालक समितिले शनिबार घोषणा गरेको…

Cricket Kitchen