बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ५:२० बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१६४/७ (२०)डेजर्ट भाइपर्स४८/४ (८.३)डेजर्ट भाइपर्सलाई जित्न ११७ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलाभोलि बिहान ४:४० बजे११ घण्टा १९ मिनेटमा सुरुमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलाभोलि बिहान ८:१० बजे१४ घण्टा ४९ मिनेटमा सुरु
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

नेपालले आज क्यानडासँग खेल्दैछ

  काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल आज भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा क्यानडासँग खेल्दैछ। खेल…

Cricket Kitchen

जे ट्रफी पुरुष एलिट कप २०२६ कीर्तिपुर र मुलपानीमा हुने भएको छ

  काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जे ट्रफी पुरुष एलिट कप २०२६ आयोजना गर्ने भएको छ।क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रतियोगिता कीर्तिपुर क्रिकेट मैदान…

Cricket Kitchen

नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ

काठमाडौं – आरिफ शेख र दीपेन्द्र सिंह ऐरीबीच चौथो विकेटका लागि शतकीय साझेदारीमा नेपालले आइसिसी टी–२० विश्वकप २०२६ को पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई)…

Cricket Kitchen

नेपालले आज युएईसँग पहिलो अभ्यास खेल खेल्दैछ

  काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा युएईसँग खेल्दैछ। खेल…

Cricket Kitchen

बंगलादेश आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर च्याम्पियन बनेको छ

  काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको छ। बंगलादेशले प्रतियोगिताभर अपराजित रहँदै महिला…

Cricket Kitchen

पाकिस्तानले भारतसँग खेल्ने छैन

  काठमाडौं – पाकिस्तान सरकारले आइतबारदेखि सुरु हुने ट्वान्टी–२० विश्वकपमा आफ्नो राष्ट्रिय टोलीलाई सहभागी हुन अनुमति दिएको छ। तर, यसले टोलीलाई भारतविरुद्ध खेल्नबाट रोकेको छ। फेब्रुअरी…

Cricket Kitchen

बंगलादेशले स्कटल्याण्डमाथि व्यापक जित दर्ता गरेको छ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्याण्डलाई ९० रनले पराजित गरेको छ।…

Cricket Kitchen

प्रतिभा सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगिता माघ १८ गतेदेखि पोखरामा हुने भएको छ

पोखरा- प्रतिभा सुपर लिग (पीएसएल) अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता पोखरामा माघ १८ देखि २५ गतेसम्म पोखरा रंगशाला क्रिकेट मैदानमा हुने भएको छ। पोखरा महानगरपालिका क्रिकेट…

Cricket Kitchen

आरोन जोन्सलाई आईसीसीले निलम्बन गरेको छ

  काठमाडौं – अमेरिकी क्रिकेटर आरोन जोन्सलाई क्रिकेट वेस्ट इन्डिज र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को भ्रष्टाचार विरोधी नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको छ। जोन्सलाई…

Cricket Kitchen

नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ विरुद्ध अभ्यास खेल खेल्ने भएको छ

  काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास टी–२० खेल भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट इलेभेनसँग खेल्दैछ। नेपाल र…

Cricket Kitchen