बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ५:१० बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१६४/७ (२०)डेजर्ट भाइपर्स४३/३ (७)डेजर्ट भाइपर्सलाई जित्न १२२ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलाभोलि बिहान ४:४० बजे११ घण्टा २९ मिनेटमा सुरुमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलाभोलि बिहान ८:१० बजे१४ घण्टा ५९ मिनेटमा सुरु
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

आयोजक भारतको लागि गर या मर

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ चरणमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुनेछ। दुवै टोलीको क्रमशः २ अंक छ।…

Cricket Kitchen

टी–२० विश्वकपमा आज तीन खेल हुँदै

  काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणमा आज तीन खेल हुँदैछन्। आजको खेलमा वेस्ट इन्डिजले इटाली, आयोजक श्रीलंकाले जिम्बाब्वे र अफगानिस्तानले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।…

Cricket Kitchen

विश्वकपमा नेपालले सान्त्वना जित दर्ता गरेको छ

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ। लगातार तीन खेलमा पराजय भोगेको नेपालले चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको हो।…

Cricket Kitchen

समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्दैछन्

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे रंगशालामा खेलिने खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु…

Cricket Kitchen

आईसीसी टी–२० विश्वकपमा आजका खेलहरु

  काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज तीन खेल हुँदैछन्। समूह डी अन्तर्गतको पहिलो खेलमा अफगानिस्तानले युएईसँग दिल्लीको अरुण जेटली स्टेडियममा खेल्नेछ। अघिल्ला दुवै खेल…

Cricket Kitchen

विश्वकप क्रिकेटः दीपेन्द्रको अर्धशतकले नेपाललाई वेस्ट इन्डिज विरुद्ध १३४ रनको लक्ष्य

  काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर नेपाललाई पहिले…

Cricket Kitchen

नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ

काठमाडौं – भारत र श्रीलंकामा भइरहेको टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले इटालीसँग खेल्दैछ। खेल भारतको मुम्बईमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा…

Cricket Kitchen

पाकिस्तानले अमेरिकासँग बदला लियो

  काठमाडौं – पाकिस्तानले टि–२० विश्वकपमा मंगलबार लगातार दोस्रो जित निकाल्दै सुपर एटमा पुग्ने सम्भावना बलियो बनाएको छ। कोलम्बोमा भएको समूह ए को खेलमा पाकिस्तानले अमेरिकालाई…

Cricket Kitchen

पाकिस्तानले भारतसँगको सम्भावित टी–२० खेलका लागि सरकारसँग स्वीकृति लिने भएको छ

  काठमाडौं – पाकिस्तानले कट्टर प्रतिद्वन्द्वी भारतसँग सम्भावित टी–२० खेल खेल्नुअघि आफ्नो सरकारसँग स्वीकृति लिनेछ, कप्तान सलमान आगाले बिहीबार स्पष्ट गरे, यदि टोली टी–२० विश्वकपको नकआउट…

Cricket Kitchen

वार्मअप खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ

  काठमाडौं – आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। चेन्नईमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो। क्यानडाले…

Cricket Kitchen