एपीएफले दियो १५५ रनको चुनौतीपूर्ण लक्ष्य
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कोशी प्रदेशसामु जितका लागि १५५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सुर्खेतको कालुङचोक क्रिकेट मैदानमा टस हारेर पहिले…








