बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:४८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२०/४ (१६.२)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

क्रिकेट समाचार

स्कटल्याण्ड विरुद्ध नेपालको बलिङ

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले टस…

Cricket Kitchen

जितसँगै नेपालको सुपर सिक्सको आशा जीवितै छ

  काठमाडौं – नेपालले घरेलु मैदानमा जारी प्रतियोगितामा जिम्बाब्वेलाई पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स चरणमा पुग्ने आफ्नो आशा जीवित राखेको छ।…

Cricket Kitchen

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ गतेबाट हुने भएको छ

  बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट यही माघ १२ गतेबाट सुरु हुने भएको छ।सुदूरपश्चिम प्रदेश क्रिकेट संघको आयोजनामा ​​फाप्ला क्रिकेट मैदानमा…

Cricket Kitchen

T20 विश्वकप: बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरे स्कटल्याण्ड खेल्नेछ

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई सन् २०२६ को टी–२० विश्वकपमा सहभागी हुन भारत जाने कि नगर्ने भन्ने अन्तिम निर्णय…

Cricket Kitchen

नेदरल्याण्ड्स विरुद्ध नेपालको बलिङ

  काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो खेलमा नेपालले नेदरल्याण्डविरुद्ध बलिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ मा सांग्रिला विजयी

  कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतको खेलमा सांग्रिला क्रिकेट क्लब (एससीसी) ले एभरेष्ट क्रिकेट क्लब (ईसीसी) लाई ३२६ रनको विशाल…

Cricket Kitchen

कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ : अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी

  पोखरा – पोखरा क्रिकेट मैदानमा जारी कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ को चौथो दिनको खेलमा अरण्यज्योति क्रिकेट क्लब (एजेसीसी) ले लेकसाइड क्रिकेट…

Cricket Kitchen

मिडल अर्डरको असफलताले हामीलाई खेलको मूल्य चुकायो: कप्तान इन्दु

  काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डसँगको हार बेहोरेको बताइन्। आइतबार उद्घाटन खेलमा थाइल्यान्डसँग नेपालको…

Cricket Kitchen

विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग पराजित

  काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा…

Cricket Kitchen

नेपाल १२२ रनमा अलआउट भयो

  काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा पठाएको नेपालले २०…

Cricket Kitchen