त्रिभुवन आर्मीद्धारा गण्डकी पराजित
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। खेलमा आर्मीले प्रस्तुत गरेको १७८ रनको बलियो लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा…






