त्रिभुवन आर्मी क्लबले कर्णालीलाई दियो १३९ रनको लक्ष्य
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ। वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले निर्धारित २०…








