कर्णाली प्रदेशमाथि त्रिभुवन आर्मी क्लबको फराकिलो जित
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। शुक्रबार भएको पहिलो खेलमा आर्मीले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याएको…








