सुदूरपश्चिममाथि कर्णालीको ६ विकेटको सानदार जित
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा घरेलु टोली कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले प्रस्तुत गरेको १२८ रनको लक्ष्य कर्णालीले मात्र १३.३ ओभरमा ४…






