लुम्बिनिसँग सुदुरपश्चिम पराजित
स्वर्गीय नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले आयोजक सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १७८ रनको…






