मधेशबिरुद्ध पुलिसको हार, सन्तोषले बनाए अर्धशतक
कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा मधेश प्रदेशले बलियो विभागीय टोली नेपाल पुलिस क्लबमाथि २९ रनको सानदार हासिल गरेको छ। ओपनर सन्तोष कार्कीको अर्धशतकीय इनिङ्स…








