लुम्बिनीमाथि मधेश प्रदेशको ५ विकेटको सहज जित
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको ८० रनको सामान्य लक्ष्य मधेशले १२.५ ओभरमै…






