गण्डकी प्रदेशसामु त्रिभुवन आर्मी क्लबको १७८ रनको बलियो लक्ष्य
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसामु जितका लागि १७८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा…






