बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ४:५२ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१६४/७ (२०)डेजर्ट भाइपर्स२७/१ (३.३)डेजर्ट भाइपर्सलाई जित्न १३९ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलाभोलि बिहान ४:४० बजे११ घण्टा ४७ मिनेटमा सुरुमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलाभोलि बिहान ८:१० बजे१५ घण्टा १७ मिनेटमा सुरु
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

क्रिकेट समाचार

नेपाल ‘ए’ ले ओमानलाई ११५ रनले पराजित गरेको छ

काठमाडौं – ब्याटिङ र बलिङ दुवैतर्फ बलियो अलराउन्ड टोलीको प्रदर्शनका कारण नेपाल ‘ए’ क्रिकेट टोलीले आज दोस्रो अभ्यास एकदिवसीय खेलमा ओमानलाई पराजित गरेको छ। माथिल्लो मुलपानी…

Cricket Kitchen

नेपाल भानुआतुसँग पराजित

काठमाडौं – आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ। रुवाण्डाको किगालीस्थित गहांगा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको…

Cricket Kitchen

नेपाल ‘ए’ ले ओमानसँग अन्तिम अभ्यास खेल खेल्दैछ

काठमाडौं – नेपाल ‘ए’ ले आज ओमानको राष्ट्रिय टोलीसँग दुई खेलको अभ्यास श्रृंखलाको अन्तिम खेल खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेपछि सुरु…

Cricket Kitchen

मेयर कप क्रिकेट मंगलबारदेखि

सुनसरी – तेस्रो मेयर कप अन्तर नगरपालिका क्रिकेट प्रतियोगिता सुनसरीको इटहरीमा मंगलबारदेखि सुरु हुँदैछ। आयोजक आइडियल स्पोर्ट्स एकेडेमीले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बैशाख १५…

Cricket Kitchen

IPL: राजस्थानको सहज जित, लखनउ ४० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनले सहज जित दर्ता गरेको छ। बुधबार राति लखनउमा भएको खेलमा राजस्थानले दिएको…

Cricket Kitchen

आईसीसी महिला टी–२० च्यालेन्जः नेपालद्वारा रुवाण्डा पराजित

काठमाडौं – आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ।   रुवाण्डाको किगालीस्थित गहांगा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवाण्डालाई २ विकेटले…

Cricket Kitchen

नेपाल ‘ए’ ओमानसँग पराजित

काठमाडौं – नेपाल ‘ए’ अभ्यास एकदिवसीय खेलमा ओमानसँग पराजित भएको छ।   बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमानले ७० रनले जित हात पारेको हो।…

Cricket Kitchen

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गरेको छ

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ।   टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८…

Cricket Kitchen

आइपिएलमा हैदरावादले दिल्लीलाई ४७ रनले पराजित गरेको छ

काठमाडौं – अभिषेक शर्माको शतकको मद्दतले सनराइजर्स हैदरावादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ।   मंगलबार राति भएको खेलमा हैदरावादले दिल्लीलाई ४७…

Cricket Kitchen

IPL: तिलकको शतकीय बलमा मुम्बईले गुजरातलाई ९९ रनले हरायो

  काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा…

Cricket Kitchen