बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 दिउँसो ३:५८ बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१२८/४ (१७.५)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

क्रिकेट समाचार

नेपालले कतारलाई ८ विकेटले हरायो

काठमाडौं – एसीसी महिला प्रिमियर कपको उद्घाटन खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ। मलेसियाको कोलेज टुआङ्कु जाफर ओभलमा भएको समूह डी मा नेपालले कतारमाथि…

Cricket Kitchen

LPL: सन्दीप र दीपेन्द्र जाफ्ना किंग्सद्वारा हस्ताक्षरित, भुर्तेल कोलम्बोमा आवद्ध

काठमाडौं – सन्दीप लामिछानेसहित तीन नेपाली क्रिकेटर सन् २०२६ को लंका प्रिमियर लिग (एलपीएल) मा अनुबन्धित भएका छन्। लेग स्पिनर सन्दीप लामिछानेलाई चार पटकको च्याम्पियन जाफ्ना…

Cricket Kitchen

RCB लगातार दोस्रो पटक IPL च्याम्पियन बनेको छ

काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ। आइतबार राति अहमदाबादमा खेलिएको फाइनलमा…

Cricket Kitchen

IPL 2026 फाइनल: RCB र गुजरात टाइटन्स आज उपाधि भिडन्तका लागि सेट

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेलमा आज डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र गुजरात टाइटन्स (जीटी) बीच भिडन्त हुँदैछ। खेल नेपाली…

Cricket Kitchen

नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदका लागि छनोट हुन असफल भएको छ

काठमाडौं – नेपाली महिला क्रिकेट टोली तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा चीनसँग पराजित भएपछि एसियाली खेलकुदमा छनोट हुन असफल भएको छ। वर्षाले प्रभावित खेलमा प्रतिपक्ष…

Cricket Kitchen

नेपाल पुरुष क्रिकेट टोलीले चीनमाथि दबदबा कायम गरेको छ

काठमाडौं – सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेट छनोटमा नेपाल पुरुष क्रिकेट टोलीले चीनलाई २२१ रनको ठूलो अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ। नेपालले…

Cricket Kitchen

गण्डकी प्रदेश महिला यू–१९ क्रिकेटः स्याङ्जाको दबदबा कायम, डेब्यु खेलमा बागलुङ १६ रनमा पराजित

  पोखरा – साविक विजेता स्याङ्जा महिला यू–१९ टोलीले बिहीबार जारी वाइवाइ महिला यू–१९ गण्डकी प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागलुङलाई ११० रनले पराजित…

Cricket Kitchen

नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ

   काठमाडौं – एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियाले दिएको ११४…

Cricket Kitchen

गण्डकी प्रदेश महिला यू–१९ क्रिकेट छनोट प्रतियोगिताः पर्वतको सहज जित

  पोखरा – वाइवाई महिला यू–१९ गण्डकी प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पर्वत महिला यू–१९ टोलीले नवलपुरलाई ७ विकेटले पराजित…

Cricket Kitchen

एसियाली महिला छनोट : नेपालले चीनलाई १९ रनले हरायो

काठमाडौं – एसियाली खेलकुदको महिला छनोटमा नेपाली महिला टोलीले चीनलाई १९ रनले पराजित गरेको छ। मलेसियाको बेयुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६…

Cricket Kitchen