बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१७८/२ (२६)आयरल्याण्ड एलाई जित्न ३२ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जालाई

पोखरा – गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको आज भएको रोमाञ्चक फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ। टस हारेर पहिले ब्याटिङ…

Cricket Kitchen

टेम्बा बाभुमाको सफलता र क्रिकेटमा दक्षिण अफ्रिकाको कोटा नीति

काठमाडौं – "मेरी हजुरआमाले मेरो नाम 'टेम्बा' राख्नुभयो किनभने यसको अर्थ 'आशा' हो – हाम्रो समुदायको लागि आशा, हाम्रो देशको लागि आशा।" यी शब्दहरू थिए दक्षिण…

Cricket Kitchen

आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ

  काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप २०२६ को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार टोलीलाई दुई समूहमा विभाजन…

Cricket Kitchen

गालेमा बंगलादेशको ब्याटिङ आक्रमण

काठमाडौं, जुन १७, २०२५ श्रीलंका र बंगलादेशबीचको गाले अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि सुरु भएको पहिलो टेष्ट खेलमा बंगलादेशले पहिलो दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको छ। टस जितेर…

Cricket Kitchen

सिराहाका दुई खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेका छन्

काठमाडौं – नेपाली क्रिकेटका लागि ऐतिहासिक कोसेढुङ्गा कायम गर्दै सिराहा जिल्लाका दुई खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सँगै नेपालको प्रतिनिधित्व गरेका छन्। स्कटल्याण्डमा जारी त्रिदेशीय…

Cricket Kitchen

स्कटल्याण्ड टी–२० त्रिकोणात्मक सिरिजः नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १७ जुन, २०२५ स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज तेस्रो खेलमा आयोजक राष्ट्र स्कटल्याण्डसँग खेल्दैछ। ग्लासगोको टिटवुड मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ…

Cricket Kitchen

महिला विश्वकपको खेल तालिका : पाकिस्तानको सबै खेल श्रीलंकामा !

काठमाडौं, १६ असार। बहुप्रतीक्षित महिला एकदिवसीय विश्वकप सेप्टेम्बर 30 मा सुरु हुने सम्भावना छ, भारतले बैंगलोरको प्रतिष्ठित एम. चिन्नास्वामी स्टेडियममा श्रीलंका विरुद्ध आफ्नो अभियान सुरु गर्ने…

Cricket Kitchen

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकाले जितेको छ

काठमाडौं – दक्षिण अफ्रिकाले पहिलो पटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार भएको अन्तिम टेष्ट खेलमा अष्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलो…

Cricket Kitchen

कागिसो रबाडाले डब्ल्यूटीसी फाइनलमा ज्याक कालिसलाई पछि पारे

काठमाडौं – दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडाले अस्ट्रेलियाविरुद्धको डब्लुटीसी फाइनल २०२५ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। खेलमा अहिलेसम्म जम्मा ८ विकेट लिएका रबाडाले आफ्नो टोलीका…

Cricket Kitchen

नन्दन यादव डेब्यूमा चम्किए, पहिलो एकदिवसीयमा तीन विकेट लिए

  काठमाडौं – स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका तिब्र गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन…

Cricket Kitchen