बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स६१/३ (९.४)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

ब्रेकिङ

एसिया कपको उपाधि पाकिस्तानले जितेको छ

काठमाडौं – पाकिस्तानले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै सिरिज जितेको छ। शारजाहमा भएको फाइनलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो भने…

Cricket Kitchen

रोस टेलरको सनसनीपूर्ण क्रिकेट कमब्याक: समोआका लागि खेल्न

काठमाडौं, भदौ ५ न्यूजिल्याण्डका पूर्व कप्तान रोस टेलरले ४१ वर्षको उमेरमा सन्यासबाट फर्कने सनसनीपूर्ण निर्णय गरेका छन्। यद्यपि, उनले आफ्नो देशको प्रतिनिधित्व नगर्ने बरु अर्को राष्ट्रबाट…

Cricket Kitchen

ICC T20I वरियतामा नाबी दोस्रो स्थानमा, दीपेन्द्र तेस्रो स्थानमा

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी अलराउन्डर वरियतामा तेस्रो स्थानमा झरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा दीपेन्द्र तेस्रो स्थानमा…

Cricket Kitchen

अष्ट्रेलिया भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियाको भ्रमण सकेर आज स्वदेश फर्किएको छ। भ्रमणको क्रममा टोलीले 'टप एन्ड टी-२० सिरिज' मा भाग लिएको थियो र केही…

Cricket Kitchen

नेपाल ‘ए’ले जित्यो टी–२० सिरिज

  काठमाडौं – नेपाल ‘ए’ ले आसाम क्रिकेट संघसँगको टी–२० अभ्यास शृंखला जितेको छ। भारतको गुवाहाटीमा सोमबार भएको पाँचौं तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले…

Cricket Kitchen

आसाममाथि नेपाल ‘ए’ ले दबदबा कायम गरेको छ

काठमाडौं – भारतको गुवाहाटीमा जारी टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसामलाई ठूलो अन्तरले पराजित गरेको छ। नेपालले आसामलाई ९६ रनले पराजित गरेको छ। नेपालले…

Cricket Kitchen

इन्दु बर्मा एशियन ११ को कप्तान, सीमा केसी युरोपियन T10 लिगको लागि टोलीमा

काठमाडौं – नेपाली क्रिकेटर इन्दु बर्मा र सीमा केसीलाई महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बढ्दो उपस्थितिका लागि गौरवको क्षणका रूपमा आगामी युरोपेली टी–१० लिगमा एसियाली ११ को…

Cricket Kitchen

नेपाल ‘ए’ पहिलो खेलमा आसामसँग पराजित भएको छ

काठमाडौं – भारतको गुवाहाटीमा आजदेखि सुरु भएको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ। असमले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ८…

Cricket Kitchen

दक्षिण अष्ट्रेलियासँगको दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ

काठमाडौं – दक्षिण अष्ट्रेलियासँगको दोस्रो अभ्यास टी–२० खेलमा नेपालले फेरी पराजय भोगेको छ। बिहीबार भएको खेलमा नेपाल ३ रनले पराजित भएको थियो। दक्षिण अष्ट्रेलियाले दिएको १६१…

Cricket Kitchen

नेपाल दक्षिण अष्ट्रेलियासँग पराजित भएको छ

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अष्ट्रेलियासँग पराजित भएको छ। दक्षिण अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको छ। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको दक्षिण…

Cricket Kitchen