बुधबार, मंसिर ९, २०८३ Wednesday, 25 November 2026 साँझ ४:३० बजे
अहिले ३ खेल लाइभ
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स१६४/७ (२०)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलाभोलि बिहान ४:४० बजे१२ घण्टा ९ मिनेटमा सुरुमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलाभोलि बिहान ८:१० बजे१५ घण्टा ३९ मिनेटमा सुरु
सबै खेल
यहाँ तपाईंको विज्ञापन३२०×१००, सम्पर्क ०१-५३१२०९६९७०×९०, सम्पर्क ०१-५३१२०९६

ब्रेकिङ

लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ

काठमाडौं – लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङमा पठाएको लुम्बिनीले ८ विकेट गुमाएर १५६ रन बनाएको थियो।…

Cricket Kitchen

कर्णालीले लुम्बिनी लायन्स विरुद्ध पहिलो बलिङ गर्दै

काठमाडौं – कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेल आज बिहान ११ः१५ बजे कीर्तिपुरमा हुँदैछ।…

Cricket Kitchen

NPL: आज दुई खेल

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आज राजधानीमा दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजेबाट सुरु हुने पहिलो खेलमा…

Cricket Kitchen

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ। पोखराको कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८…

Cricket Kitchen

कुशल भुर्तेलले सुदूरपश्चिम विरुद्ध अर्धशतक बनाए

काठमाडौं – पोखरा एभेन्जर्सका कुशल भुर्तेलले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।   कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगको आजको खेलमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै…

Cricket Kitchen

सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ।   कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको खेलमा सुदूरपश्चिमले ७ विकेट गुमाएर १९३ रन…

Cricket Kitchen

पोखराले सुदूरपश्चिम विरुद्ध पहिलो बलिङ गर्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।   खेल दिउँसो ४ बजे सुरु…

Cricket Kitchen

NPL: सुदूरपश्चिम र पोखरा भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। खेल दिउँसो ४ बजे सुरु हुनेछ।   पहिलो खेलमा विराटनगर किंग्ससँग…

Cricket Kitchen

लुम्बिनी लायन्सको विजयी सुरुवात

काठमाडौं – नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।   लक्ष्य पछ्याएको लुम्बिनीले…

Cricket Kitchen

चितवनले लुम्बिनीलाई १ सय ४३ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिइएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले ७ विकेट गुमाएर १४२…

Cricket Kitchen