आईसीसी विश्वकप लिग २ : ओमानविरुद्ध नेपालको बलिङ
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिले बलिङको निम्तो दिइएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्द्र सिंहले टस जितेर नेपाललाई ब्याटिङमा पठाएका थिए। नेपाल, युएई र…
