हिमालय क्रिकेट एकेडेमी कप–२०८२ को उपाधि डायमण्ड सेकेन्डरी स्कूलले जितेको छ
पोखरा – डायमण्ड सेकेण्डरी स्कुलले हिमालय क्रिकेट एकेडेमी कप–२०८२, अन्डर–१६ अन्तरविद्यालय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा डायमण्डले जनप्रकाश स्कुललाई २ विकेटले पराजित गर्दै उपाधि…
















