दशौँ राष्ट्रिय खेलकुदमा महिला अम्पायरहरूको कीर्तिमान
दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत सञ्चालन भइरहेको महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशकी निरुता जीटी, लुम्बिनी प्रदेशकी नीतु थापा र सुदूरपश्चिम प्रदेशकी गौरी बोहराले अम्पायरिङको क्षेत्रमा दुर्लभ कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा गण्डकी प्रदेशकी…










