बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
अन्तर्राष्ट्रिय लिग T२०लाइभदुबई क्यापिटल्स५५/२ (८.१)डेजर्ट भाइपर्सडेजर्ट भाइपर्सले टस जितेर फिल्डिङ रोज्योशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७नतिजाजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए२१०/३ (३३.१)आयरल्याण्ड ए ७ विकेटले विजयी (१०१ बल बाँकी)आईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

क्रिकेट समाचार

नेत्रहीन महिला क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ

काठमाडौं – अमेरिकालाई पराजित गर्दै नेपाल भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भारतमा भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले…

Cricket Kitchen

शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्

    काठमाडौं – क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।   हङकङमा जारी छक्का प्रतियोगितामा नेपालको फाइनल खेलपछि शरदले यो घोषणा गरेका हुन्।…

Cricket Kitchen

BDSA कप: एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहेको बैतडी जिल्ला क्रिकेट संघ (बिडीसीए) कपको २२ औं संस्करण आजबाट औपचारिक रुपमा सुरु भएको…

Cricket Kitchen

जनकपुर बोल्टले एनपीएल सिजन २ का लागि नयाँ जर्सी अनावरण गरेको छ

काठमाडौं – साविक विजेता जनकपुर बोल्टले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। मधेस क्षेत्रको एकता र भावनालाई झल्काउने गरी…

Cricket Kitchen

टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पाँचौं त्रिदेशीय एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोली युएई विरुद्ध टस जितेर पहिले ब्याटिङ…

Cricket Kitchen

Xtep Nepal सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अपेरल पार्टनर बनेको छ

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को दोस्रो संस्करणको लागि एक्सटेप नेपाललाई आधिकारिक पोशाक साझेदार घोषणा गरिएको…

Cricket Kitchen

खेलकुदका लागि नेपथ्य

  काठमाडौं : नेपालको लोकप्रिय लोक-रक ब्यान्ड नेपथ्यले यही साता नेपाली खेलकुद समुदायसँग हात मिलाएर आफ्नो गृहनगर दर्शकका लागि प्रस्तुति दिने भएको छ। ब्यान्डले शुक्रबार, कार्तिक…

Cricket Kitchen

भारत महिला क्रिकेट टोलीले पहिलो पटक विश्वकप जितेको छ

    काठमाडौं – भारतले पहिलो पटक महिला एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) विश्वकपको उपाधि जितेको छ।   दीप्ती शर्मा र शफाली वर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतले आइतबार…

Cricket Kitchen

नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य राखेको छ

युएईमा जारी विश्वकप क्रिकेट लिग २ को ८८ औँ खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले…

Cricket Kitchen