इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ
काठमाडौं – चितवनमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि घरेलु टोली चितवन क्रिकेट क्लबले जितेको छ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार…








