नेपाली क्रिकेट टोलीले एमसीए प्रेसिडेन्ट ११ विरुद्ध अभ्यास खेल खेल्ने भएको छ
काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत नेपाली पुरुष क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास टी–२० खेल भारतको मुम्बईमा एमसीए प्रेसिडेन्ट इलेभेनसँग खेल्दैछ। नेपाल र एमसीए प्रेसिडेन्ट इलेभेनबीचको खेल साँझ ६ः१५…
