राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ
नवलपरासी – फागुन १ देखि ५ (फागुन १३–१७) सम्म गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मंगलबार पत्रकार…
