कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ मा सांग्रिला विजयी
कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतको खेलमा सांग्रिला क्रिकेट क्लब (एससीसी) ले एभरेष्ट क्रिकेट क्लब (ईसीसी) लाई ३२६ रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर…
