दोस्रो संस्करणको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता पर्वतमा सुरु भएको छ
कास्की – विद्यालय जाने उमेर समूहका विद्यार्थीमा क्रिकेट खेल्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले पर्वत जिल्लामा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ। पर्वत जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता…
