आईसीसी महिला च्यालेन्ज ट्रफी: २९ खेलाडी छनोट
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले रुवाण्डामा आयोजना हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै छनोट…















