गण्डकी प्रदेश महिला यू–१९ क्रिकेट छनोट प्रतियोगिताः पर्वतको सहज जित
पोखरा – वाइवाई महिला यू–१९ गण्डकी प्रदेश स्तरीय छनोट क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पर्वत महिला यू–१९ टोलीले नवलपुरलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ…
