वैभव सूर्यवंशीको विश्व कीर्तिमान: २८ बलमै शतक प्रहार गर्दै रचे इतिहास
भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। कतारको दोहामा सम्पन्न इन्डिया ए र युएई बीचको खेलमा १५ वर्षीय सूर्यवंशीले…
