एडम रोसिङ्टनले नेपाल प्रिमियर लिगमा दोस्रो शतक प्रहार गरेका छन्
काठमाडौं – पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन्। उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै यो माइलस्टोन पुरा गरे। उनी जारी लिगमा…
