बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१६५/१ (२३.३)आयरल्याण्ड एलाई जित्न ४५ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

महिला क्रिकेट

पर्वतमाथि स्याङ्जाको ११४ रनको जित, ज्योत्स्निका पोमको नाममा

पोखरा, ३० असार – तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ मङ्गलबार भएको खेलमा स्याङ्जा महिलाले पर्वत महिलालाई ११४ रनको ठूलो अन्तरले पराजित गरेको छ। पर्वतले…

Cricket Kitchen

गण्डकी कपमा कास्कीले बागलुङलाई ४३ रनले हरायो !

पोखरा, ३० असार – तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता २०२६ को लिग चरणको खेलमा कास्की महिलाले बाग्लुङ महिलालाई ४३ रनले पराजित गरेको छ। मैदान भिजेको…

Cricket Kitchen

मैदानमा हरेक क्रिकेट ब्याट स्विङले महिला सशक्तिकरणलाई बलियो बनाउँछ

पोखरा : नेपालमा कुनै समय क्रिकेट मैदानमा केटीहरूका लागि पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो। घरायसी जिम्मेवारी र परम्परागत लैङ्गिक भूमिकाको सिमाभित्र सीमित, थोरैले खेलकुदमा आफ्नो भविष्यको…

Cricket Kitchen

सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४४ रनले पराजित गरेको छ

नेकोस कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिम प्रदेश महिला क्रिकेट टोलीले गण्डकी प्रदेश महिला टोलीलाई ४४ रनले पराजित गरेको छ। टस…

Cricket Kitchen

मधेस प्रदेश यु–१९ महिलाले बागमतीलाई २९ रनले पराजित गरेको छ

सुर्खेत – मधेस प्रदेश महिला यू–१९ महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश महिला यू–१९लाई २९ रनले पराजित गर्दै विजयी भएको छ। मधेस यू–१९ ले निर्धारित…

Cricket Kitchen

गण्डकी प्रदेश यु–१९ महिलाले सुदूरपश्चिमलाई ४ विकेटले पराजित गरेको छ

सुर्खेत, ९ जेठ , गण्डकी प्रदेश महिला यू–१९ क्रिकेट टोलीले सुदूरपश्चिम प्रदेश महिला यू–१९ टोलीलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित जित कायम राखेको छ।…

Cricket Kitchen

एसिया महिला राइजिङ स्टारका लागि नेपाल प्रस्थान

आगामी शुक्रबारदेखि सुरु हुने एसीसी वुमन्स एसिया कप राइजिङ स्टार्समा सहभागी हुन थाइल्याण्ड जाँदै गरेको नेपाली महिला क्रिकेट टोलीले बिदाइ गरेको छ। टी–२० विश्वकपमा नेपाललाई सुपर…

Cricket Kitchen

मिडल अर्डरको असफलताले हामीलाई खेलको मूल्य चुकायो: कप्तान इन्दु

  काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा थाइल्याण्डसँगको हार बेहोरेको बताइन्। आइतबार उद्घाटन खेलमा थाइल्यान्डसँग नेपालको…

Cricket Kitchen

पपुवा न्युगिनीले रोमाञ्चक जित दर्ता गरेको छ

महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर वार्मअप खेलमा पपुवा न्युगिनीको रोमाञ्चक जित। आईसीसी महिला T20 विश्वकप ग्लोबल क्वालिफायर 2026 को लागि आफ्नो पहिलो अभ्यास खेलमा, पपुवा न्यू…

Cricket Kitchen

पहिलो अभ्यास खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको थियो

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो अभ्यास खेलमा नेपाल महिला आयरल्याण्डसँग पराजित भएको छ। बुधबार काठमाडौंको तल्लो मूलपानी क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा आयरल्याण्डले…

Cricket Kitchen