बुधबार, मंसिर ९, २०८३
क्रिकेट किचनCricket Kitchen
आयरल्याण्ड ए जिम्बाब्वे भ्रमण २०२६/२७लाइभजिम्बाब्वे ए२०९ (४५.३)आयरल्याण्ड ए१८६/३ (२९)आयरल्याण्ड एलाई जित्न २४ रन आवश्यकशेफिल्ड शिल्डलाइभदक्षिण अष्ट्रेलिया२८७भिक्टोरिया२७५/३ (८९)भिक्टोरिया १२ रनले पछाडिशेफिल्ड शिल्डलाइभतस्मानिया३४२ & ४२/२ (१७)पश्चिमी अस्ट्रेलिया४३९तस्मानिया ५५ रनले पछाडिमहिला बिग ब्यास लिगनतिजाब्रिस्बेन हीट महिला१३७/८ (२०)मेलबर्न रेनेगेड्स महिला१३८/७ (२०)मेलबर्न रेनेगेड्स महिला ३ विकेटले विजयीआईसीसी महिला इमर्जिङ नेशन्स ट्रफीनतिजाआयरल्याण्ड महिला९६ (१९.३)श्रीलंका महिला९९/४ (१२.४)SL Women ६ विकेटले विजयी (४४ बल बाँकी)मलेसिया महिला T२०I त्रिकोणीय शृंखलानतिजामलेसिया महिला१०४/६ (२०)चीन महिला९३ (१९.३)MAS Women ११ रनले विजयीबंगलादेशको दक्षिण अफ्रिका भ्रमण २०२६/२७नतिजाबंगलादेश९१ & १८४दक्षिण अफ्रिका४९४/७डिदक्षिण अफ्रिकाले इनिङ्स र २१९ रनले जित्योशेफिल्ड शिल्डनतिजाक्वीन्सल्याण्ड२७८ & ३०६/६डिन्यू साउथ वेल्स३०३ & १५२/८खेल बराबरीअन्तर्राष्ट्रिय लिग T२०आगामीदुबई क्यापिटल्सडेजर्ट भाइपर्समंसिर ९, २०८३, दिउँसो २:३० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी थन्डर महिलाएडिलेड स्ट्राइकर्स महिलामंसिर १०, २०८३, बिहान ४:४० बजेमहिला बिग ब्यास लिगआगामीसिड्नी सिक्सर्स महिलामेलबर्न स्टार्स महिलामंसिर १०, २०८३, बिहान ८:१० बजे
सबै खेल

नेपाल प्रिमियर लिग

पोखरा एभेन्जर्सको पुनरागमन, कर्णाली याक्स ६३ रनले पराजित

काठमाडौं – जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…

Cricket Kitchen

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २ सय १८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट…

Cricket Kitchen

पोखरा एभेन्जर्सले कर्णाली याक्स विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। दुवै टोलीले प्लेअफको आशा जीवित…

Cricket Kitchen

एनपीएलमा कर्णाली याक्सले पोखरा एभेन्जर्ससँग, चितवन राइनोजको सामना काठमाडौं गोर्खासँग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन्। दुवै टोलीले प्लेअफको आशा जीवित राख्न जितको लक्ष्य राख्नेछन्। चार अंकसहित…

Cricket Kitchen

डेभिड मिलरको विस्फोटक ब्याटिङका ​​बाबजुद सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स ३९ रनले पराजित

काठमाडौं – डेभिड मिलरको सनसनीपूर्ण अविजित ९३ रनको इनिङ्सका बाबजुद कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले…

Cricket Kitchen

नेपाल प्रिमियर लिग : सुदूरपश्चिमद्वारा कर्णालीलाई १७७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस…

Cricket Kitchen

सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको उद्घाटन खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुवै टोलीले चार–चार…

Cricket Kitchen

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले जनकपुर बोल्टलाई १६ रनले हरायो, अपराजित कीर्तिमान कायम

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। लुम्बिनीले दिएको १५० रनको…

Cricket Kitchen

लुम्बिनी लायन्सले जनकपुर बोल्टलाई १५० रनको लक्ष्य दिएको छ

काठमाडौं– साविक विजेता लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएर जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको…

Cricket Kitchen

जनकपुरले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्टले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको…

Cricket Kitchen